जनताले विकास र शान्ति पाउने ठाउँ छकी सरकार

 

सरकार आफ्नो भावी सन्ततीले सुख शान्तिमा अमन चयन सुशासन युवा स्वरोजगार सीप मुलक शिक्षा प्रणाली र देश विकासको सपना बोकी राजनैतिक परिवर्तनका लागि २०७ सालको क्रान्ति पंचायत विरोधि क्रान्ति बहुदल निर्दलको क्रान्ति, ४६ सालको जनआन्दोलन ५२ देखि ६४ सम्मको कथित जनयुद्ध र गणतन्त्रलाई ल्याई देशमा शान्ति सुव्यवस्थाको लागि साढे १७ हजार निरीह जनताका ज्यान गयो । जनताले बलिदानी गरे राणा कालमा झुन्डीएर सहीद भए । तर जनताले शान्तिको सास फेर्ने दिन भने कही कतै देखिएन । गणतन्त्र पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झैँ हुन थालेको छ । जनताको विकास भने कुहिरो भित्र हराएको काग जस्तो देखिन आएको छ । गणतन्त्र आए पछि जनताले सीप मुलक, स्वरोजगार मुलक शिक्षा शान्ति अमन चयन र देश विकास र समृद्धिको दिशामा लम्कने ठूलो जन अपेक्षा राखेका थिए । तर नेपालमा उल्टोतर्फबाट पृथ्वी घुमी रहेको अनुभूति हुन गएको छ । जनतालाई शान्तिका नाँउमा हत्या हिंसा बलात्कारका घटनाहरु भने बढेका छन् । विकासका नाउँमा जताततै भ्रष्ट्राचारको चरम चुलीमा देश प्रथम स्थानमा आँउदै छ । नीतिका नाउँमा युवा वेरोजगार ज्युँ का त्यू छन् । शान्तिका नाउँमा हत्या हिंसा बलात्कारका घटना घटेका घटेका छन् । नीति निर्माताहरु समृद्धिका नारा रटेका रटेई छन ब्याप्त वेरोजगारी र स्वास्थ मुलोको सुव्यवस्था खोजे पाईदैन । महामारी विरुद्ध लडन देशको सम्पूर्ण बजेट खर्चिदा जनताले राहतको महसुश टिन्को सम्म पनि लक्षित वर्गमा नपुगेको समाचार छाएका छाएछन १÷२ जना कोरोनाका विरामी हुँदा देशले राज्यले लकडाउन घोषणा ग¥यो । विस्तारवाद इन्डीयाबाट भित्रिएको कोरोना कहरले देशमा अठार हजार विरामी कोरेन्टाइनमा रहे ४२ जना मृत्युवरण गरे । जब मान्छे महामारीबाट ढुक्क हुन सकेका छैनन । त्यसै बेला लकडाउन खुल्यो जो की क्वारेन्टाइनको नमस पूरा नगरी घर भागेकाहरुबाट कम्युनिटीमा कोरोना फैलिने सनत्रास भई राखेका बेला लकडाउन खुल्यो । जनता भए भित छन । राज्यको लगानी प्रति व्यक्ती दिनमा खर्च ३,५०० तीन हजार पाँच सय सम्म भएको समाचार संजालमा छाउन थाल्यो । विदेशबाट स्वोदेशमा भित्रिएका युवाहरुको लागि स्वोरोजगारका दृघकालीन योजना लागू गर्न विधेयक आउनु पर्नेमा दल फुटाउन बिधेयकले प्रशर्य पायो । एक जना राजा ज्ञानेन्द्रले भ्रष्टाचार गरी देश डुवायो भन्दै जनताको बलिदानीबाट राजा हटाईए जब गणतन्त्रको थालनी भयो संविधान बन्यो संविधान तह तीन तहका सरकारहरु स्थापीत भए गणतन्त्र अब भोकको सावीत भएको महसुुस गर्दैछन । जनता एक जना राजा महंगो भयो भनि गणतन्त्रको लागि मरेका जनताले तीन तहका जनप्रतिनिधिको मंहगो तलब बुलेट प्रुफ गाडी महंगा हेलीकेप्टर जहाज डोजरे विकास र पार्टीका कार्यकर्ता आसेपासे नाता गोता मांफीया भूमाफीया चोर दलाल छिना र सुन तस्कर र बांइसे चौविसे राज्यका सासीत प्रताडीत जनताहरु पीडा खेप्न नसकी जीवन यापनको शिलशिलामा महंगो रकम तिरी घर खेत गरी विदेशिन बाध्य त छदैथिए । ती आला घाउँ जस्ताको तस्तै रहिरहँदा नेपाली गरिव जनताको करको रकममा ३ तीन तहका सरकारका रजा रानी महा रानि आसे पासे गुन्डा दलालहरु गरी डेढ करोड राजा महाराजालाई पाल्न गाह्रो पर्दाका बखत र जनताको जिऊ धनको रक्षा नभएका बखत सुशानको प्रत्याभूति नभएका बखत यती महंगो फी कर तिरेर हामी यी राजा महांराजालाई पाल्न सक्दैनौ, भनि कोरोना कहरमा युवाहरु भ्रष्ट्राचार विरुद्ध सडकमा उत्रेको हामी दिन दिनै देखि राछौँ । यसै वेलामा विस्तारवाद इन्डीयाले हाम्रो पश्चिममा काला पानी, नाला पानी पूर्वमा ठाँउ ठाँउमा सीमा हडपी देश अतिक्रमण गरी राखेको छ । अघोषीत नाका बन्दीका सिकार नेपाली र इन्डियन जनता हुन पुगेका छन । देश बाढी पहिरो डुबानमा परी जनताको शास र लासको अत्तो पत्तो नभई राँखेका बेला हाम्रा नीति निर्माता जन नायक भाषणले पोख्त लोप लाप र सत्ता मोहले लिप्त कुर्सी ताना तानको समुन्द्रमा पौडी खेल्दै छन । बुलेट प्रुफ गाडी खरीद गर्दैछन् । प्रादेशिक र स्थानीय सरकारहरु तलब भत्ता बढाउ विध्येयक ल्याएर ताली बजाएर कानुनको धज्जी उडाई बैठक मिटीङ्ग भत्ता बढाई तलब खानमा तल्लीन छन । हुँदा हुँदा विदेश भ्रमणमा जाँदाको भत्ता समेत पारीत गरी अयासी जीवन विताउन तल्लीन छन । रुखो गाँस र एक सरो लुगा नभएकाको कार पजेरो गाडी विल डिङ्ग नेपाल भरी घर जग्गा पेशा ब्यवसाय संचालन गर्न अबश्य पनि पैत्रिक समपत्ती र परीश्रमको समपत्रिं अवश्य मेव होईन योत दीन दुगुना रात चौगुनाको परिणत मात्र हो । यसैले जनता प्रश्न गर्न चाहन्छन । जनताले विकास र शुसासन पाउने ठाउँ छकी सरकार साँच्चीकै हाम्रा राज नेतामा राष्ट्र राष्ट्रियता र विकास निर्माणको तनिक सोच हुने थियो भने अवश्य सिङ्गो राष्ट्र र राष्ट्रका तीन करोड जनता शोक मग्न छन । माता विस्तारवाद भारतले लुटी राखेको छ । देशको अस्तीत्व खतरामा छ । सिमा लुटीई राछन् । ठाउँ ठाउँमा गोली चलीरा छन । निरीह प्राणी नेपाली दाजुभाई दीदिबैनीका लासले स्वास फेर्न नसकी गण्डकी, नारायणी, त्रिशुली, धादीङ्ग, बागलुङ्ग, ं,पर्वत कोषी देखि समग्र रुपमा महाकाली सम्म देश जलमग्न रहेका अवस्थामा सिङ्गो राष्ट्रले आफ्नो एकता प्रदर्शन गरी आमा लुटने दलालको धज्जी उडाउनु पर्ने बेलामा कुर्सी ताना तानको खेलमा अल्झीनु कहाँ सम्मको शान्ति सुशासन र न्यायो चीत हुन सक्दछ । यो हामी नेपालीहरुको दुर्भाग्य बाहेक केनै हुन सक्दछ, जनतामा महंगा नेता पाल्न नसक्ने अभिव्यक्ती आई राखेको बेलामा महंगो व्यवस्थामा बाँच्न नसक्ने भन्ने नारा जुलुस भई राखेको बेलामा राज्यका जनताले न्याय शुसासन स्वरोजगार र बाढी पैरोमा सयकडौ जनताले जीवन गुमाई राखेको अवस्थामा जनताले राहत पाउदैनन भने देशमा तीन तहका सरकार प्रति हेर्ने दृष्ट्रीकोण अर्कै तिर नमोडीएला भन्न सकिईदैन । अहिले गर्व गर्न लाएक राष्ट्रको पक्षमा के आएको छ ।

भने कालापानी हाम्रो भूमी हो नक्सा बनेको छ र राम नेपालको अयोध्या ठोरी नजिक जन्मेका हुन् । यो राष्ट्रियताको सवालमा सिङ्गो राष्ट्रको एकमत भई हाम्रा मिचिएका भूमि फिर्ता गराउने पहल हुन राष्ट्रियता हो । अब यति मात्रै हैन हामीले हाम्रो गुमेका सम्झौतामा मात्र रहेका पश्चिम किल्ला कांकडा पूर्वमा तिस्टा सम्मका हाम्रो ग्रेटर नेपालका भूमिहरु अन्तर्राष्ट्रिय अदालतमा गई फिर्ता गराउन र ग्रेटर नेपाल बनाउन हाम्रा भारतमा रहेका गोर्खाली विर सेनाहरु फिर्ता गरी ग्रेटर नेपाल बनाई नेपाली जन जिवन हसिलो र शुसासनको प्रत्याभूति दीई नेपालको रिशोर्षमा टिकी विकासका दृघकालीन योजनाहरु ल्याई देशलाई विकासमा लगि समृद्धिको दिशा तीर अग्रसर हुन राज्य चूक्नु हँुदैन । राज्यले हाम्रो कृषि प्रधान देशमा कृषिका योजना आधुनिक कृषि प्रणाली संशाधन विउ विजन सिंचाई पशुपालन फार्म , बाख्रा पालन फार्म ,फलफुल खेती अल्लोका धागो र कपडा उद्योगमा देशलाई आत्म निर्भर बनाउन भुल्नु हुँदैन । दोस्रो कुरा जल स्रोतको धनी नेपाललाई उर्जा उत्पादन गरी कलकारखाना र बिजुलीमै गाडी चलाउन विर्सिनु हुन्न । तेस्रो कुरा आफ्ना युवाहरुलाई स्वरोजगारको अप्सन दीई देश निर्माणमा लगाउन विर्सीनु हुन्न । चौथो कुरा हाम्रो राष्ट्र शुन्दर र पर्यटक स्थलको खानी भएकोले पर्यटक भिœयाई अर्थ आर्जन व्यापार बृद्धी र धार्मीक पर्यटकीय स्थलका योजना गौरवका योजनामा ल्याउनु भुल्नु हुदैन । पाँचौ कुरा हाम्रो औषधि जन्य कच्चा पदार्थको भण्डारको देशमा हामी औषधि प्रसोधन गरी जनता मर्न दीनु हुदैन । छैटोमायो विकासको प्रवेशद्धारा पूरा भई सकेपछि हाम्रो देशमा भएका तामा खानी, पीतल खानी, लुहा खानी, जिङ्क फसफेट गेस खानी, कोइला खानी, काइनेटीक खानी, पत्ता लगाउन शिक्षा प्रणाली विकास मुलक, सीप मुलक , स्वरोजगार मुलक , बनाउन बिर्सनु हँुदैन । यो महा पर्वमा नलागे समृद्धिको रटान गरेर मात्र देशले निकास र विकास पाउनै सक्दैन देशको दुर्दशा भई देश रहन्छ की रहन्न भन्ने पनि निश्चित हँुदैन । अर्को कुरा प्राचीन सोचले कुनै राष्ट्रको ब्यक्तिगत स्वार्थको लागि हामी कुनै राष्ट्रको पिछलग्नु हुनु राष्ट्रघात भएकाले यो छोडन नितान्त आवश्यक छ । र देशको सिमानामा पक्की पर्खाल लगाउन हामी तीन करोड नेपाली जनता गच्छे अनुसारको रकम उठाउन तयार छौँ । र एक वर्षको विकास निर्माणको रकम राज्यले पर्खाल निर्माणमा लगावस यो हाम्रो मन्जुरी छ । जनताले राज्यलाई कर तीरेका छन । राज्यका नागरिक बाढीपहिरोमा परी अकालमा नमरुन पक्की तटबन्धनका योजनाहरु लागू हुन र खोला नाला नजिकको बस्ती व्यवस्थापन भई राज्यले जन धनको शान्ति सुव्यवस्था मिलावस एवं रीतले सुशासनको प्रत्याभूती दीलाउंदै जाओस र झोला बोक्दैमा राज नेता नजन्मावस योग्यता क्षमता र मिशन भिजन दिन सक्ने समाजसेवी नागरिक समाज, मानव अधिकार, बादी शिक्षक विद्यार्थी कर्मचारीहरु पत्रकारबाट बुझ रुकहरुलाई राजनीतिमा समेट्न सक्ने परीपाटी कायम होस अनि राष्ट्रले कोल्टे फेर्दछ । अकाल ज्यान गुमाउनु हुने बाढीपहिरोमा परी मृत्यु बरण गर्ने नेपाली दाजुभाई दिदिबहिनीमा हार्दिक श्रदान्जलीका साथ सोक शन्तृप्त परिवार जनमा समवेदना दिदै यसै लेख मार्फत देश विदेशमा रहनु हुने आमा बुवा दाजुभाई दिदिबहिनी सम्पूर्णले सक्दो आर्थिक सहयोग गरी बाढीपहिरोबाट विस्थापितलाई स्थापीत गराउन सहयोगी हात अघी बढाउ भन्दै म लेखक विट मार्दछु । परोप काराय पुण्याय, पापायपरी पिडनम्.ॐ नमो भगवते बाशुदेवाय ं.
लेखक
रण बहादुर ऐरी खा.व्य.तथा व्या.कलि.
कार्यालय प्रमुख शाखा दैलेख

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार